स्वास्थ्य

मृगौला रोग कसरी लाग्छ र कसरी बच्ने ? पढ्नुहोस् विशेषज्ञका सुझाव !

काठमाडौँ- मृगौला शशीरको अति महत्वपूर्ण अंग हो । यो पेटको पछाडि र ढाडको दुबैतिर सिबीको आकारको ४–५ इन्च लामो हुन्छ । मृगौलाले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट फाली सफा गर्दछ ।
यसले रगतमा भएको खनिज र नुनलाई सन्तुलनमा राख्दछ, जसकारण उच्चरक्तचाप लगाएतका विभिन्न रोगबाटलाई नियन्त्रण गर्दछ ।
मृगौलामा समस्या आएपछि रगतको फोहोर र पानी शशीरमै बस्ने भएकाले विभिन्न समस्या देखापदर्छ । त्यस पछि मृगौलाले काम गर्न छोड्छ यसलाइनै मृगौला रोग वा मृगौला फेल भनिन्छ ।

मृगौलाको काम
–रगतलाई स्वस्थ्य राख्छ, स्वडियम, पोटासीयम, म्याग्नेसियम र फस्फोरसलाई सन्तुलित राख्छ ।
–रेनिन नामको इन्जाइम उत्पादन गर्छ जसले उच्चरक्तचाप नियन्त्रण गर्छ ।
–हड्डीलाई अतिआवश्यक भिटामिन डी उत्पादन गर्छ जसले हडडी बलियो बनाउँछ ।
–खानामा भएको काम नलाग्ने कुरा केमिकल र मेडिसिन पिसाबबाट बाहिर निकाल्छ ।
–यसले रोग प्रतिरोधात्तमक क्षमता वृद्धि गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *