अ+
अ
अ-
काठमाण्डौ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको मूल्य पाँच सयले बढेर६५ हजार ५ सयरुपैयामा कारोबार भइरहेको छ गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भउको थियो ।आजमंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



