जमीन भाडामा लिएर व्यावसायिक लौका खेती

अ+
अ
अ-

दाङको लमही नगरपालिका– ३ टिकुलीगढका ४६ वर्षीय श्रीधर पुन मगरले गर्नुभएको व्यावसायिक उन्नत जातको लौका खेती । उहाँले जमीन भाडामा लिएर २ विघा जमिनमा लौका खेती गर्नुभएको छ । तस्वीरः नारायणी रजौरे ।