पाँचथरमा फेरि युवतिको हत्या

अ+
अ
अ-

पाँचथर । हिलिहाङ गाउँपालिकामा एक युबती शव मृत अवस्था फेल परेको छ । हिलिहाङ ६ मा एक माइक्रो फाइनान्समा काम गर्ने अन्जादी २० वर्षकी सुजता तामाङ मृत अवस्थामा फेला परेकी हुन । युवतिको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिल कुमार पौडेलले जानकारी दिए ।