विद्यार्थीलाई छात्रवृत्ति प्रदान

अ+
अ
अ-

हेफर इन्टरनेशनल नेपालको सहयोगमा तनहुँको घिरिङ गाउँपालिका–४ सुन्धारा स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका छात्राहरु छात्रवृत्ति प्राप्त गरेपछि सामूहिक तस्वीरमा । हेफरले विद्यालयमा अध्ययनरत जेहेन्दार आठ विद्यार्थीलाई रु ५८ हजार छात्रवृत्ति प्रदान गरेको छ । तस्वीरः कृष्ण न्यौपाने ।