समाचार
नियमित कुरिलो सेवन गर्नुका यस्ता छन् अचुक फाइदै फाइदा
काठमाडौ कुरिलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ यो स्वास्गमा निकै लाभदायि छ । कुरिलो प्राय धेरै मानिसहरुको भान्सामा पाकिने नियमित तरकाली हो ।
यसको सेवन गर्दा विभिन्न रोगबाट बच्न सकिन्छ । कतिपय मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको सेवन गर्दा कति फाइदा हुन्छ भनेर कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।
यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ । यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ ।
यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।कुरिलो नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।संजालमा सार्वजनिक तस्वीरहरुबाट पनि उनीहरुको उत्साह देखिन्छ । निर्देशक सेट्ठी पनि चलचित्रलाई लिएर निकै उत्साहित छन् ।


