समाचार

बाबु जन्मी सकेपछी भित्रै देखी बच्चा नबनाउने २/४ महिना खेलाउने अनी फ्याकी दिने नियत रहेछ । सुभद्रा पौडेलको हृदयविदारक

युके,

दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि नै दुखको पोखरिमा डुबेकी छन । स्कटनेपालको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइ आज यस्तो लाग्ने छ की उनलाई भाग्यले पक्कै पनि ठगेकै हो त।

शुभद्रा जन्म जातै अपाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्। उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान। सुभद्रा पौडेल को हृदय विदारक पिडा बोकेको तलको अन्तरबार्ता हेरी दिनु हुन् हार्दिक अनुरोध गर्दछौ।

किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियो हेरी थाह पाउन सक्नु हुनेछ सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराई दिनु हुन् पनि हामि अनुरोध गर्दछौ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *