समाचार

नवजात शिशुलाई अस्पतालमै छाेड्ने पूर्वसभासद गायत्री अस्पताल भर्ना

काठमाडौं । चनेम हडतालमा रहेही पूर्वसभासद गायत्री साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् । प्रहरी हिरासतमा भोक हड्ताल गरेकी साह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् ।
गत आइतबार दिउँसो ललितपुरको मेडिसीटी अस्पतालबाट पक्राउ परेकी साहले हिरासतमै भोक हड्ताल थालेकी थिइन् । नवजात शिशुलाई अस्पतालमा छाडेको भन्दै प्रहरीले साह दम्पतीलाई पक्राउ गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *