पत्रपत्रिकाबाट
आजदेखि अनलाईन ट्रेडिङ सुरु

आर्थिक बर्ष ०७५÷७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो ।
सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ । आजको नयाँ पत्रिकामा यो खबर रहेको छ




