पत्रपत्रिकाबाट
दोहोरो नागरिकता हुन्नः सर्वोच्च

काठमाडौं – सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा खारेज गरेको छ ।
सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार रहेको छ ।




