पत्रपत्रिकाबाट

रसुवामा पहिरोको जोखिमः हजार घर असुरक्षित !

गत बर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्त पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन् ।
बस्तीमुनिबाट गएको पहरिोका कारण अघिल्लो बर्षको बर्खा युब्रावासीले त्रासमै विताए ।

यो बर्ष फेरिक बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् ।
बस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीय गणेश तामाङको भनाई छ ।, आजको नागरिक दैनिक मा यो खबर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *