पत्रपत्रिकाबाट

नेपालको एकसिंगे गैँडा लैजान चिनियाँ विमान आउँदै

काठमाडौँ । नेपालको एकसिंगे गैँडा चीनलाई उपहारस्वरूप दिइने गौँडा लिन चिनियाँ विमान आउने

समाचारका अनुसार साइटिस र भेटेरिनरी टोलीले जाँच गरी गैँडा लैजाने निश्चित भएपछि चिनियाँ कार्गो विमानसहित अर्को टोली आउनेछ । ‘बुधबार र बिहीबार आउने टोलीले गहन अध्ययन गरेपछि कार्गो विमानसहित चिनियाँ टोली आउँछ।
आजको नयाँ पत्रिका दैनिकयो खबर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *