पत्रपत्रिकाबाट
इमरान खानकाे उपचार जारी , स्वास्थ अवस्थ सार्वजनिक गरिएन्

काठमाडौं ,
पाकिस्तानका पुर्व प्रधानमन्त्रि इमरान खानकाे उपचार भईरहेकाे छ । तर उनको स्वास्थ अवस्था बारे जानकारी गराईएकाे छैन ।
हिजाे पन्जाव प्रान्तमा पार्टीको एक कार्यक्रममा सहभागी भईरहँदा आक्रमणकारीले उनलाई गाेलि प्रहार गरेका थिए ।गाेलि लागेर घाइते भएका खानलाई तत्कालै अस्पताल पुर्याईएकाे थियोे ।
कहाँ , कुन अस्पतालमा उपचार भएको सार्वजनिक नगरिए पनि लाेहारकाे एक अस्पतालमा गाेप्य तरिकाले उपचार भइरहेको बिबिसीकाे हिन्दी संस्करणले जनाएको छ।




