समाचार

चीन–भारत सीमा विवादलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो

एजेन्सी ७ असार : तातिरहेको भारत-चीन सीमा विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार आफ्नो चासो सार्वजनिक गर्दै आएका छन्। सीमा विवादलाई लिएर पुनः एक पटक ट्रम्पले प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

ह्वाईट हाउसमा शनिबार ब्रिफिंग गर्दै राष्ट्रपति ट्रम्पले भारत र चीन बीचको सीमा विवाद सुल्झाउन मध्यस्तरको काम इक्छुक रहेको बताएका छन्। विवाद सुल्झौउन दुवै देशबीच अमेरिकाले छलफल गरिरहेको बताएका छन्। उक्त क्षेत्रमा कठिन परिस्थिति देखिएको र दुई देश गम्भिर समस्यामा रहेको बताउदै हाम्रो तर्फबाट समस्या सुल्झाउने प्रयास भईरहेको जनाएका छन्।

गत साता लद्धाखको गलवान घाँटीमा भएको हिंस्रक झडपमा परी २० सैनिकले ज्यान गुमाएकामा उनले समवेदना व्यक्त गरेका छन् ।File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *