समाचार

दुवै खुट्टा गुमाएका कृष्ण र रुपाको मन रूहाउने भित्री कथा,आफु मरि मरि कृष्णलाइ जसले मृत्युबाट बचाईन

रुपा र कृष्णको प्रेम कथा त् सबैलाई अबगत नै छ तर भित्रै देखिको प्रेम कहानी भने कमैलाई थाह छ कोहि मृत्युबाट बच्दै छ भने साहेद कृष्ण नै होलान जसलाई श्रीमतीकै कारण श्रीमतीको माया र सदभाबकै कारण आज यो अवस्था आएको छ।रुप र कृष्ण एक अन्तरजातीय बिबाहमा जोडिएको जोडी हो।

दुबैले निकै दुख पाए कृष्ण जव जागिर गर्न सक्ने भए तव दुवै हात र एक गोडा गुमाउन पुगे करेन्ट लागेर दुवै हात र एक गोडा गुमाएका कृष्णलाइ रुपाले माया मात्रै दीइनन् आफ्नो जीवन नै दिएकी छिन।संगै मर्ने कसम खाएकी रुपाले आफ्नो श्रीमानलाइ अलपत्र पारेर छाड्न सकिनन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *