समाचार
बनेपा काण्डको दो*षी को ? १६ महिने बालकलाई ट्यांकीमा के आफन्तले नै डु*बाएका हुन् ?
काठमाडौँ । गत साता बनेपामा १६ महिनाका बालकलाई ट्यांकीमा डु्बा*एको काण्ड अहिले चर्चामा छ । जुन काण्ड र*हस्यमय बन्दै गईरहेको छ । शुत्रबार बिहान १६ महिने बालकको श*व पानीट्यांकमिा भेटिएको थियो । बाबु आमा पानी लिन गएको र आफ्नो हजुरबुबा सँग खेलिरहेको बालक अ*चानक ट्याङकिमा खसेर मृ*त्यु हुदा सबैको मन थामि नसक्नु भएको छ । हजुरबुबाले हेरीरहेको नाती ,आफु पिसाब फेर्न गएको बेलामा २ मिनेट मात्र समय लगाउदा नाती ह*राएको कुरा हजुरबुबाले जानकारी दिएका छन् । पहिलो सन्तान त्यहि माथि यस्तो र*हस्यमय मृ*त्यु भएको देख्दा सबै भा*वविहोल भएका छन् । यति सानो बालकलकले कसरी ट्याङकी खोल्न सक्छ भन्ने कुराले सवैलाई च*कित बनाएको छ ।दो*षि को हो भन्ने कुरा अझै पत्ता लगाउन सकेको छैन् ।
यो घ*टना का कारण आमा भा*वविह्ल बन्न पुगेकी छिन् । हजुरबुबा पिसाब फेर्न गएको बेलामा नाती हराएको र नाती हराईसकेपछि उहि छिमेकीको कोठामा हेर्न खोज्दा कोठामा खो*जतलास गर्न नदिदा छिमेकीलाई शं*का गर्न बाध्य भएका छन् । छिमेकीले भने आफुले ग*ल्ती नगरेको कुरा बोल्दै आएकी छिन् । वरपरका छर छिमेकीक सबैले त्यहि छिमेकीलाई शं*का गरेका छन् । तर छिमेकीले भने होईन भनिरहेकी छिन् । आफ्नो बच्चा पनि हराउँला भनेर कोठामा खो*जतलास गर्न नदिएको र आफ्नो पनि बच्चा भएको कारणले गर्दा हराउँला भन्ने ड*रले कोठामा हेर्न नदिएको कुरा ती महिलाले बताएकी छिन् ।



