समाचार
स्वस्तिमा र प्रदिप एकसाथ
अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्का एकसाथ देखिए भने के होला ? दर्शकका लागि प्रदिप र स्वस्तिमाले एकैसाथ फिल्म खेलेको हेर्ने प्रतिक्षा होला ।
स्वस्तिमा र प्रदिप एकसाथ देखिएको भिडियोले तपाइलाई खुशी बनाउछ होला । प्रदिप र स्वस्तिमा एकसाथ देखिएको भिडियो स्वस्तिमा आफैले शेयर गरेकी छिन् । स्वस्तिमाले प्रदिपलाई आफ्नो इन्स्टाग्राम भिडियोमा इन्ट्री गराएकी छिन् । जसमा स्वस्तिमा र प्रदिप दुबै जना खुशी देखिएका छन् । प्रदिप र स्वस्तिमाले एउटा ब्रान्डको विज्ञापनमा काम गरेका हुन् । विज्ञापनमा भएपनि दुई स्टार खड्का कलाकार खुशी देखिएका छन् ।



