समाचार

भेडेटरकाे चिसाेमा रमाउँदै पिसजाेनका बिध्यार्थिहरू

इटहरी / इटहरी स्थित पिसजोन आवासीय मा.विमा अध्यानरत बिध्यार्थिहरूकाे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । भेडेटारस्थित मनास्लु होटेलमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रम पश्चात बिध्यार्थिहरूले भेडेटारका बिभिन्न पर्यटकिय स्थलहरूकाे दृश्य अवलोकन समेत गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *