समाचार

रबि लामिछाने श्रीमतीसँग पुगे चर्चित हाँस्य कलाकार किरण केसीलाई जन्मदिनको बधाई दिन !

नेपाली फिल्मी क्षेत्रमा नाम चलेका कलाकार हुन् किरण केसी। दशकौ लामो अभिनय यात्रामा निरन्तर लाग्दै अहिले सम्म पनि काम गरिरहेका कलाकार किरण केसीलाइ नचिन्ने नेपालीहरु सायद नै कम हुनु पर्छ। बिशेष गरि हसाउने हास्य कलाकारिता गर्दै आएका किरण केसीको हास्यव्यंग्य धेरै ले मन पराउछन। यिनै किरण केसीले जन्मदिन मनाए। जहा बाक्लो रुपमा कलाकार र समाजका गन्यमान्य हरुको भिड देखियो। भुवन केसी , करिस्मा मानन्धर , लगायात रवि लामिछाने जस्ता कलाकार देखि पत्रकार सम्म देखीए। निकै भब्यरुपमा किरण केसीको जन्मदिन मनाइएको थियो।

उनको जन्मदिनम आमन्त्रण गरिएका अधिकांस हस्तीहरु सामेल भएका थिए। यसै समयमा रबि लामिछानेको दम्पती पनि देखिएका थिए। निकै कम मात्र देखिने गरेका रबिले जन्मदिनमा पुगेर किरण केसीलाई बधाई दिएका थिए। रबि जन्मदिनमा पुग्दा बाताबरण रबिमय बनेको थियो। समाजका लागि राम्रो काम गर्दै आएका उनलाई सबैले बधाई समेत दिए। यसै क्रममा यस अबसरमा धेरै कालाकार हरु देखिएका थिए। एक हिसाबमा भन्नु पर्दा सेलिब्रेटिको भिड नै लागेको थियो। फिल्मी कलाकार, पत्रकार मात्र नभएर समाजका नामी हस्तीहरु सामेल रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *