स्वास्थ्य
क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ? यसको लक्षण, कारण र बच्ने उपाय के के हुन्छन् ।
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । स पटक हामी तपाईलाइ क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ? यसको लक्षण, कारण र बच्ने उपाय के के हुन्छन्, भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
क्यान्सर लागेको कसरी थाहा पाउने ? क्यान्सर के हो ? भन्ने विषयमा क्यान्सर विशेषज्ञ (अन्कोलोजिष्ट), प्राध्यापक डा. विष्णुदत्त पौडेलबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

info@cuidadotechnology.com Kathmandu, Nepal
मुटुरोग विशेषज्ञ (अन्कोलोजिष्ट)
प्राध्यापक डा. विष्णुदत्त पौडेल