मनोरञ्जन

मेरी बास्सैबाट चर्चामा आएका राजु मास्टरकी पत्नी सपनाको गीत सार्वजनिक

नुवाकोट – चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैमा राजु मास्टरको भूमिकामार्फत चर्चामा आएका राजु पौडेल पछिल्लो समय अभिनयका साथै लेखन निर्देशनमा जमिरहेका छन् ।

मेरी बास्सै छाडेर गोलमाल गएका राजुकी पत्नी सपना घिमिरले आफूलाई गायिकाको रुपमा उभ्याएकी छिन्। उनले ‘भेट गथ्र्यौ हामी दुई बार मिलाई मिलाई, माया गास्यौं भावनाको तार मिलाई मिलाई । बोलको गीत सार्वजनिक गरेकी छिन् ।

सपनालाई यो गीतमा विजय विष्टले साथ दिएका छन् । गीतको म्युजिक भिडियो छायांकन तयारी भइरहेको गायिका सपना घिमिरेले बताइन् ।रुपक वनबासीले रचना गरेको गीतमा विष्टकै संगीत र निरज श्रेष्ठले कम्पोज रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *