स्वास्थ्य

अधिकारीको स्वास्थ्यमा सुधार, मेडिसिटीमा कुनै लापर्वाही नभएको धर्मपत्नीको स्पष्टोक्ति

काठमाडौं, २७ माघ । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन् । गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *