पत्रपत्रिकाबाट

संघीय संरचनामा जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस अब संघीय संरचनामा जाँदै छ । कांग्रेस संविधान बनेको झन्डै तीन वर्षपछि कांग्रेसले आन्तरिक संरचना संघीय स्वरूपअनुसारको बनाउँदै छ । केन्द्रदेखि निर्वाचन क्षेत्रसम्मका आठ तहका समिति बनाउने गरी विधान मस्यौदा हुँदै छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी पनि कांग्रेसको छ ।

नयाँ संरचनामा बुथ समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति र प्रदेश कार्यसमिति थपिनेछन् । प्रदेश कार्यसमिति ५१ सदस्यीय बनाउने सहमति लगभग भइसकेको जनाइएकाे छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *