पत्रपत्रिकाबाट

जथाभावी बाटो काटे कक्षा लिनुपर्ला !

सिन्धुपाल्चोकका दिनेश दुलाललाई आतबार कोटेश्वर ट्रफिक प्रहरीले अचानक नियन्त्रणमा लियो।
ट्राफिकले अचानक रोकेको देखेपछि उनी छक्क परे। जथाभावी रूपमा बाटो कोटको भन्दै ट्राफिकले सचेतनामूलक कक्षा दिन थालेपछि आफूले गल्ती गरेको उनले थाहा पाए।

कलेज जाने हिँडेका उनलाई प्रहरीले कक्षा लिन भनेपछि आफूले केही गल्ती नगरेको भन्दै केहीबेर रनभुल्ल परेका थिए।
पैदलयात्रीले जथाभावी रूपमा बाटो काट्दा दुर्घटना र ट्राफिक जामबढेपछि ट्राफिक प्रहरीले ‘सडक सभ्यता’ नामक अभियान अघि बढाएको हो।
‘सडकमै पढाउने गरेका छौँ।पैदलयात्रीकै सुरक्षाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले भने, ‘यसले दरर्घटना न्युनीकरण गर्छ। सडक अनुशासन बढाउँछ।आजको कान्तिपुर दैनिकमायो खबर रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *