पत्रपत्रिकाबाट

के होला सभामुख र उपसभामुखको पद ?

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ ।

संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ । विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रै भए भएको प्रमाणपत्र निर्वाचन आयोगबाट पाएपछि बसेको प्रतिनिधिसभाको बैठकबाट कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानअनुसार सभामुख र उपसभामुखमध्येक एकले राजीनामा दिएर कानुन्को पालना गर्नुपर्ने बताउनुभयो ।, आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *