समाचार

नेकपाको संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत भएका छन् । नेकपाको पहिलो बैठकले उनलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

शनिबार मध्यान्ह संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा एकीकरणपछि बसेको पहिलो बैठकमा नेता देव गुरुङले ओलीको नाम प्रस्ताव गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *