समाचार
पत्नी वियोगले विक्षिप्त बनेका मदन कृष्ण श्रेष्ठले दिवंगत श्रीमतीको नाममा लेखे अत्यन्तै मर्मस्पर्शी ‘सायरी’

काठमाडौँ । क्यान्सर पिडित श्रीमतीलाई अल्पायु मै गुमाउदाको पिडा कलाकार मदन कृष्ण श्रेष्ठले सामाजिक संजालमा पनि पोखेका छन ।
आफ्नो जीवनसंगिनीलाई गुमाउदा को भावविह्वल नहोला र ! जसले भोगेको उसले महसुश गर्न सक्छ । आफ्नो मनगो पिडालाई केहि शान्त पार्न उनले श्रीमती यसोधाको नाममा एउटा मर्मस्पर्शी सायरी लेखेका छन ।
हेर्नुहोस उनको सायरी :
”सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैनि मलाई स्यार गर्ने”

