समाचार
नेकपा सचिवालय बैठक सम्पन्न, भेनेजुएलाबारे पार्टीको धारणा यथावत
काठमाडौँ, २१ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भेनेजुएला प्रकरणबारे पार्टीको धारणा यथावत राखेकोको पार्टीका प्रवक्ता नारायउाकाजी श्रेष्ठले जानकारी दिए ।



