समाचार

अभिनेत्री ऋचा शर्मालाई मातृशोक

अभिनेत्री ऋचा शर्मालाई मातृशोकमा परेको छ। शर्माकी आमा रीनादेवी शर्माको शुक्रबार राती निधन भएको हो। लामो समयदेखि अस्वस्थ रीनादेवी ६७ वर्षकी थिइन्।

केहि साता अगाडी मात्रै ऋचा वैवाहिक जीवनमा बाँधिदै गर्दा रीनादेवीको अस्पतालमा उपचार भैरहेको थियो।

एकतर्फ विवाहको चटारो र अर्कोतर्फ अस्पतालमा आमालाई हेरचाह गर्नुपर्दा आफूलाई तनाव भइरहेको ऋचाले बताइएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *