समाचार

छ दिनदेखि युवक बेपत्ता

दाङ / दाङका एक युवा छ दिनदेखि बेपत्ता छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताउनुभयो । असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए । हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उहाँको भनाइ थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *