समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज सोमबार प्राय मलेसियन रिँगिट बाहेक सबै देशको मुल्य ओरालो लागेको छ । नेपाल राष्ट्रबैकंले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ७३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५३ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९२ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर २९३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ८२ र बिक्रिदर १४० रुपैयाँ ५८ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४१ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६३ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३६५ रुपैयाँ २७ पैसा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *