खेलकुद

रोनाल्डोको गोलमा पोर्चुगलको जित

रूस – रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा अहिले पोर्चुगल र मोरक्कोको खेलमा रोनाल्डोको गोलमा पोर्चुगलले जितको छ ।

मस्कोको लुज्निकी रंगशालामा जारी खेलमा  पोर्चुगलले जितको छ ।  पोर्चुगलका लागि खेलको चौंथो मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन्।

रोनाल्डोले कर्नरमा आएको बललाई उत्कृष्ट हेड गर्दै गोल गरे। योसँगै रोनाल्डोले यो विश्वकपको २ खेलमा ४ गोल गर्दै आफूलाई शीर्ष स्थानमा राखेका छन्। आफ्नो पहिलो खेलमा स्पेनविरुद्ध ३ गोल गर्दा सबै गोल रोनाल्डोलेनै गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *