समाचार

अरुको भविश्य बताउने ज्योतिषी अर्जुन क्षेत्रीकै गरे यी अघोरी बाबाले डरलाग्दो भविश्यवाणी

काठमाडौं । मुलुकमा दैवीय र प्राकृतिक विपत्ती आउने भन्दै भविश्यवाणी गरेर समाजमा आतंक फेलाएको आरोपमा आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री केही दिन अघि पक्राउ परेका थिए । बेला बेलामा विवादमा पर्ने गरेका उनले केही महिना अघि ज्योतिषसँग सम्बन्धित् संगठनका पदाधिकारीसँग माफी मागेर अब उप्रान्त समाजमा आतंक फैलाउने खालको भविश्यवाणी नगर्ने प्रतिबद्धता जनाएका थिए । तर, यसको चार महिना नबित्दै महाभूकम्प आउनेजस्ता आतंकित पार्ने भविश्यवाणी गरेपछि अर्जुनलाई प्रहरीले पक्राउ गरेको हो । तर, हाल उनी ज्योतिषी अर्जुन क्षेत्रीको डरलाग्दो भविश्यवाणी गरेका छन्, यी अघोरी बाबाले । के के गरे यी अघोरी बाबाले अर्जुन क्षेत्रीकाबारेमा भविश्यवाणी ? 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *