विश्व

निरंकुशताकाे पराकाष्ठ शेख हसिनाले देश छाेड्नु पर्याे

२२ साउन,  २०८१
काठमाडौ । बाङ्लादेशकि  प्रधानमन्त्री शेख  हसिनाले देश छाेडेकि छन् । उनी बंगलादेशबाट छिमेकी भारत गएकि हुन । हसिना देशमा चर्किएको अन्दाेलनले उग्र रुप लिएपछि शरण लिन भारत पुगेको हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

बंगलादेशमा विगत केही समयदेखि आन्दोलन चलिरहेको छ। प्रधानमन्त्री हसिनाले विद्यार्थी आन्दोलनलाई कमजोर पार्न दमनको नीति लिएको बताइन्छ । तर उनले साेचेकाे विद्यार्थी आन्दोलन थाम्न नसक्ने गरि अगाडि बढिरहेको थियो । बाङ्लादेशका विद्यार्थीहरुले प्रधानमन्त्री निवास कब्जामा लिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *