समाचार
भाेजपुरबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई प्रदेश सभामा निर्वाचित

मंसिर ,८
काठमाडौं ।भाेजपुर प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई निर्वाचित हुनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार राईले ३ हजार ८८७ मतान्तरले एमालेका हरि बहादुर राईलाई पछाडि पर्दै जीत हाँसिल गर्नु भएको हो ।
राजेन्द्रले १६ हजार ११० र एमालेका हरि बहादुरले १२ हजार २२३ मत पाउनु भएको थियो ।
राजेन्द्रकुमार राई १ नम्बर प्रदेशमा सत्ता गठबन्धनबाट मुख्य मन्त्री हुुनुहुन्थाे । राई एमाले पार्टी फुटे पछि नेकपा एकीकृत समाजवादीमा रहनु भएको छ।

