समाचार
रविको पक्राउ पछि तात्यो सामाजिकसंजाल, समर्थकले भने ‘रविलाई न्याए दिन हामी सिंगापुरबाट ५२ जना नेपाल आउदै छौ’
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत पुडाशैनीले भिडियामो नाम लिएका तीन जनालाई नै प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । रविका समर्थकहरु चर्को विरोधमा उत्रिएका छन् ।

