समाचार
पाँचथरमा एक सिङ्गो परिवारको नै एउटै चितामा यसरी अन्त्योष्टि गर्दै गरेको दृश्यले विश्वलाई रुवायो !
पाँचथर मिक्लाजुङ गाँउपालिका वडा नं. ३ अरूबोटेमा मिति २०७६ /२/६ गते हत्या गरिएका साविक सराङडाँडा वडा नं. ६ हाल मिक्लाजुङ गाँउपालिका वडा नं.२ बस्ने मतारसि सेर्माको छोरा धनराज सेर्मा
निजको श्रीमती जस्मिता फियाक सेर्मा, छोरीहरू युहना सेर्मा, मुना सेर्मा र भतिजी छोरी इक्सा सेर्माको साविक सराङडाँडा ६ नसुवाखोला दोभानमा अन्त्यष्टी भयो।
यो दुखद घटनाले सम्पूर्ण सेर्मा परिवार तथा पापोहाङ सेर्मा सङजुम्भो समिति परिवार स्तभ्ध भएको छ। यो घटनाको घोर भर्सना तथा खेद प्रकट गर्दै घटनामा संम्लग्न ब्यतिको चाडो पत्ता लगाउन प्रयास गरिओस्।
साथै घटनामा मारिएका सेर्मा परिवार प्रती हार्दिक श्रध्दाञ्जलि ब्यत्त गर्दै शोक सन्तभ्ध परिवारमा हार्दिक समवेदना ब्यत्त गर्दछौं ।

