समाचार

ट्रिपरको तीव्र गतिले लियो अपांग योगीको ज्यान

काठमाडौँ-ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कृष्णनाथ योगी रहेका छन् । प्यूठान नगरपालिका ७ बाग्दुलामा ढुंगा लिन हिँडेको ट्रिपरले ठक्कर दिँदा सोहि नगरपालिका(४ विजुुवारका ४७ वर्षीय कृष्णनाथ योगीको मृत्यु भएको हो।

रा १ ख १९७१ नम्बरको ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका सुस्तमस्थिती तथा अपांगता भएका योगीलाई अस्पताल लैजाँदै गर्दा बाटोमानै मुत्यु भएको हो । प्रहरीले जनाएअनुसार योगीलाई ठक्कर दिने ट्रिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *