समाचार
यस्तो घना जंगलमा धर्ती माताको तपस्या, भक्तालुहरुको भिड
गुल्मी । पछिल्लो केही समयदेखि मिडियामा चर्चा पाएकी माता हुन धर्ती माता । जो एकदमै फरक शैली र उनको आफनो भित्रि शक्ति छ भन्ने बुझाईले एकाएक चर्चामा आएकी पनि थिईन । उनले अन्तरबार्तामै देउता उत्रीएको घटनाले त झन चर्चा पाएर नेपालमै ट्रेन्डिङमा पर्न सफल पनि भएकी थिईन ।

उनले आफूले आफुलाई शक्तीशाली ठान्छिन त्यसैले भक्तालुनहरु पनि त्यहा उनलाई भेटन जान्छन् । अहिले उनी गुल्मीको रेसुंगाको घना जंगलमा तपस्यामा बसिरहेकी छिन । हेर्नुहोस् यो सुनसान ठाउँमा धर्तीमाताले यसरी गरिरहेकी छिन् तपस्या ।


