खेलकुद

कप्तान पारस आउट,नेपालले तीन विकेट गुमायो

g]kfnL /fli6«o lqms]6 6f]nLnfO{ d+unaf/ sf7df8f}Fdf ;+o’Qm c/a Old/]6\; -o’PO{_;Fusf] Pslbj;Lo / 6L @) z[ª\vnfsf nflu labfO{kl5 . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ,११ माघ । यूएईसँग एकदिवसीय क्रिकेटमा नेपालले तीन विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भएका छन् । खड्काले ३६ बलमा २० रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालले दोस्रो विकेटका रुपमा बिनोद भण्डारीलाई गुमाएको थियो । उनले ५ रन बनाएर आउट भएका थिए ।पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएका थिए । नेपालले १२ ओभर खेलिरहँदा ४७ रन बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *