मनोरञ्जन

आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ ट्रेलर सार्वजनिक-हेर्नुहोस भिडियो

काठमाडौँ । बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक गरिएको छ ।

भीएफएक्सको प्रयोग गरिएको चलचित्रको मुख्य भूमिकामा महानाएक अमिताभ बच्चन र आमिर खानको रहेका छन भन नायिकाको मुख्य भुमिकामा फतिमा शेख र कट्रिना कैफले अभिनय गरेका छन।

भारत र व्रिटेनबिच भएको युद्धको कथालाई यो चलचित्रले आफ्नो कथावस्तु बनाएको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको यो वहुप्रतिक्षित चलचित्र नोभेम्बर ८ मा रिलिज हुने जानकारी गरार्ईको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *