मनोरञ्जन
बिमल दाङगी र सन्सार साउदको स्वरमा करोडौं नेपालीले भोगेको पिर बेथालाई झल्काउने ‘फापर को पिठाे’ (भिडियो सहित्)

साउन १६, काठमाण्डौ । करोडौं नेपालीले भोगेको पिर बेथा लाई झल्काउने बिमल दाङगी र सन्सार साउदको को स्वरमा निकै नै मर्मिक र निकै नै सुमधुर ‘फापर को पिठाे’ बोल को गीत बजारमा ।


