खेलकुद

स्पेनिस ला लिगा : रियल मड्रिड दोस्रो स्थानमा उक्लियो

काठमाडौं, २७ माघ । रियल म्याड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।

रियललाई जिताउने कस्मिरो, रामोस र बेलले एक–एक गोल गरे। एथ्लेटिकोका लागि ग्रिजम्यानले एक गोल फर्काए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *