मनोरञ्जन

मकवानपुरको भीमफेदीमा बस दुर्घटना

काठमाडौं / मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका जुरेखेतमा यात्रुबाहक बस दुर्घटना भएको हो।

काठमाडौंबाट हेटौंडा तर्फ जाँदै गरेको यात्रुबाहक बस सडकको ओरालोमा दुर्घटना भएको हो छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ र घाइतेहरूको उद्धार कार्य चलिरहेको छ।

घाइतेलाई उपचारका लागि हेटौंडा लगिएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *