समाचार

स्कुटी उडाउने रोडिजकी सुजना श्रेष्ठ,सगरमाथा चढ्ने तयारीमा

टेलिभिजन रियालिटी सो हिमालयन रोडिजकि प्रतिष्पर्धी सुजना श्रेष्ठले सगमाथा आरोहण गर्ने भएकी छन् । उनले आरोहणको तयारि गरिरहेको बताइन् ।
हाम्रो टिमले सुजनाको घरमा पुगेर गरेको कुराकानीका क्रममा आफुलाई सगरमाथा आरोहणको रहर भएको र यसका लागि आफुले तयारी गरिरहेको बताईन् ।
उनले भनिन् यो गौरवको बिषय भएकापनि मैले एडभेन्चरहरुसंग सल्लाह गरेर छिट्टै चढ्ने तयारी गरेकी छु । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *