uncategorized
पिडित नेपाली चेलीको अष्ट्रेलियामा बिचल्ली, दुखी बहिनीले मागिन सहयोग
काठमाडौं : एक नेपाली चेलीले आफुलाई श्रीमानले विवाह गरेर अष्ट्रेलियामा बिचल्लीमा पारेको भन्दै आफ्नो दुखेको पोखेकी छिन। सन् २०१३ सालमा बिहे गरेकी श्रीमान अस्ट्रेलिया आएको र ति चेली २०१६ मा अस्ट्रेलिया आएको बताइन। श्री मान्ले आफ्नो गर्ल फ्रेन्ड रहेको भन्दै आफुलाई दुख दिएको भन्दै ति चेलीले आफ्नो दुखेसो पोखिन।
अस्ट्रेलियामा आफुलाई श्रीमान्ले धोका दिएको र आफुलाई अन्याय गरेको भन्दै ति चेलीले सिधा कुराको कार्यक्रममा रबि सामु आफ्नो पिडा पोखिन। श्रीमान्ले डिभोर्स दिएको भन्दै आफ्नो बेहाल बनाएको बताइन । श्रीमान्ले आफुलाई डर धम्कि समेत देखाएको उनले कार्यक्रममा पिडा पोखिन। यहाँ सम्म कि आफ्नो मुद्दा हेर्ने वकिलले समेत आफुलाई झुक्याएको र सबै जानकारी पनि नदिएको भन्दै बताइन।
आफ्नो बच्चा समेत भएको र बच्चा पुरा स्वस्थ नभएको र श्रीमान्ले समेत नहेरेको भन्दै आफ्नो पिडा पोखिन। ति पिडित चेलीलाई रबि लामिछानेको टोलीले सकेको सहयोग गर्ने भन्दै सहयोग को आस्वासन दिए । अस्ट्रेलियामा भएको रबिको कार्यक्रममा नेपाली दाजु भाइहरुले आफ्नो समस्या सुनाएका थिए। नेपालीहरुको बुझन र सुन्न गरिएको कायक्रममा धेरै नेपालीहरुले समस्या पोख्दै सुझाब मागेका थिए ।
सिड्नीमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तर क्रिया भएको थियो । ‘सीधा कुरा जनता ’ को टिमले अष्ट्रेलियामा अध्ययन तथा रोजगारीको सिलसिलामा रहेका अधिकांस बिद्यार्थी हरुको समस्या सुनाइयो । विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए । भिडियो यहाँ लिंकमा छ
प्रतिक्रिया दिनुहोस्
