बिचार/ब्लग
भाग्य न्यौपाने, टंक बुढाथोकी र डिजे रुपकलाई सम्झदै भावुक बनिन् अशोको आमा
झापा- निकै चर्चाको शिखरमा रहेका बालकलाकार हुन् अशोक दर्जी । एक सामान्य परिवारका अशोक दर्जी पछिल्लो समय भाइरल भए पछि निकै चर्चामा छन् । मन बिनाको धन ठुलो गित बाट चर्चामा आएका अशोक दर्जी फेरी पनि अर्काेगित चौरीको चाम्रो छुर्पि गित गाएर चर्चामा छन् ।

सामाजिक सन्जालमा चर्चाको शिखरमा रहेका गायक अशोक दर्जीको बारेमा अर्काे सनसनी पूर्ण खुलासा भएको छ । अशोक दर्जी पछि अब उनको बहिनीले पनि उनी जस्तै चर्चित गायक बन्न चाहेको बताएकी छिन् । उनकी बहिनीले पनि राम्रो गीत गाउँछिन् । अशोक दर्जीको घरमा पुग्दा उनको आमा र बहिनीहरु थिए । सुरुमा हामीले आमा संग कुरा गर्यौ । आमालाई हामीले प्रश्न हरीम, यहाँ सम्म आउन क-कस्ले साथ दिनुभयो । आमाले भावुकहुदै भनिन्, ‘टंक, भाग्य न्यौपने , र डिजे रुपक’ हामीले देखेको दृष्य