Site icon Tukinetwork.com

आजकाे सेसन :- दिल पौडेलका पाँच हाइकु

दिल पौडेल, सिन्धुली
(१) उषा बादल
मखमली पखेटा
सती खाडल ।
(२) चारू विभुषा
महासर्प अधर
चपल निशा ।
(३) हिमाली हिउॅ
साहित्य ध्रुवतारा
मालश्री धून ।
(४) सॅस्कार मन्त्र
गगनमा धपधप
रसिलो मही ।
(५) सन्ध्या अरुण
तातो रविकिरण
वैरी न घाती ।

Exit mobile version