पुस १७ बुधबार ,२०८१
काभ्रेपलान्चोक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद शिव प्रसाद हुमागँाइलाई मातृ शाेक परेको छ। हुमागाँईकाे ममतामयी माता देवमाया हुमागाईको ९१ बर्षको उमेरमा निधन भएको हो ।
उहाँको निजी निबास काभ्रेको पनौतीमा मंगलबार दिउसाे निधन भएको परिवार श्राेतले जनाएको छ। मृतकाे मंगलबार नै पनौती स्थित त्रिबेणी घाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्ठी गरिएको छ।

