माघ २३ मंगलबार ,२०८०
काठमाडौ । अनेरास्ववयिू पशुपति बहुमुखी क्याम्पस चावहिलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा ५० जनाले रक्तदान गरेको अनेरास्ववियू पशुपति क्याम्पसका उपाध्यक्ष अशोक मश्रिले बताए ।
कार्यक्रम अनेरास्ववयिू केन्द्रीय कमटिकिा उपमहासचवि महेश श्रेष्ठ प्रमुख अतथ्यितामा सम्पन्न भएको थियो । यस अघि पनि अनेरास्ववियूले क्याम्पस रङ्ग रोकनको लागी एक रुपैयाँ अभियान संचालन गरेको थियो र रकम सङकलन गरेर ससक्त आन्दोलन गरेको र हाल रङ्ग रोकन हुँदै गरेको बताईएको छ ।
अनेरास्वववियूले डजिटिल आइडी कार्डको ब्यवस्था, बैकङि प्रणाली लागु गर्नेुपर्ने जस्ता मागसहित क्याम्पसको विकास र भलाइका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
भद्रकुमारी घलेले दिएको तीन तले २२ कोठे भवन लामो समय देखि त्यतिकै लडरिहेको छ। हाम्रो माग महिला छात्राबास बनाउनुपर्ने हो । तर तत्कालै सम्भव नभएपछी केही समयको लागि भाडामा लगाइ उठेको रकम क्याम्पसको छुट्टै खातामा जानुपर्ने त्यो कसैले चलाउन नपाउने र मर्मत गर्न खर्च गर्नुपर्ने अनेरास्ववयिू सग सम्झौता भएको छ।

